विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

बाढीपहिरो पीडितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने नेपाली कांग्रेसको निर्णय

580


काठमांडौ: 
नेपाली कांग्रेसले बाढीपहिरो पीडितका लागि सहयोग गर्ने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बाढीपहिरो पीडितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

‘बाढीपीडितको सहयोगका लागि कांग्रेसले तत्काल ५० लाख सरकारको कोषमा जम्मा गर्ने निर्णय भएको छ,’ प्रवक्ता महतले भने, ‘संसदीय दलले पनि सांसदहरूको १५ दिनको पारिश्रमिक दिने निर्णय भएको छ।’

उनकाअनुसार कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई बाढीपहिरोमा परेकाहरूको उद्धार तथा राहतमा जुट्न पनि निर्देशन दिइएको छ।

संगठन सुदृढीकरण अभियानका लागि जिल्ला(जिल्लामा खटिएका केन्द्रीय सदस्यहरू राहत र उद्धार कार्यमा संयोजन गर्न पनि कांग्रेसले निर्देशन दिएको छ। संगठन सुदृढीकरणका अभियान भने कोजाग्रत पूर्णिमासम्मका लागि स्थगित भएको छ।

साथै कांग्रेसले अवरूद्ध भएका सडकहरू तत्काल मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएको छ। 

कांग्रेसले पार्टीको सम्पूर्ण ध्यान राहत  तथा उद्धारमा लगाइने निर्णय गरेको भन्दै प्रवक्ता महतले कोजाग्रत पूर्णिमामा गर्दै आइएको चियापान पनि स्थगित गरिएको जानकारी दिए।

प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,13,प्रमुख समाचार,15,बिजनेश,1,राष्ट्रिय,19,विचार,2,विश्व,4,समाचार,19,स्थानीय समाचार,8,स्वास्थ्य,1,हाइलाइट,1,
ltr
item
BP Khabar: बाढीपहिरो पीडितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने नेपाली कांग्रेसको निर्णय
बाढीपहिरो पीडितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने नेपाली कांग्रेसको निर्णय
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgR-mG8p8ds4fu-hz-UeWIi-nf6RFh5JDPRY40_PvAvECFz0jNG81kWTn56qShxJSTGFRh8mXRo1VnVm42eTXNzYGQu-MN-ZSPvExvntt7JimJmRDur0FTEozA2D7Aan8cZNbagi-6Wbx1iVrY-CiZol5r2km9hwt7owVi8bf45FCCOeLgHEGai4wNt_Fbt/w200-h93/1674549700_congress-1200x560_20230124150053.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgR-mG8p8ds4fu-hz-UeWIi-nf6RFh5JDPRY40_PvAvECFz0jNG81kWTn56qShxJSTGFRh8mXRo1VnVm42eTXNzYGQu-MN-ZSPvExvntt7JimJmRDur0FTEozA2D7Aan8cZNbagi-6Wbx1iVrY-CiZol5r2km9hwt7owVi8bf45FCCOeLgHEGai4wNt_Fbt/s72-w200-c-h93/1674549700_congress-1200x560_20230124150053.jpg
BP Khabar
https://www.bpkhabar.com/2024/09/blog-post_89.html
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/2024/09/blog-post_89.html
true
3658169331544607943
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content